चितवन, ९ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली चितवन आइपुगेका छन् । भोलिदेखि चितवनमा सुरु हुँदै गरेको पार्टीको १० औं महाधिवेशनका लागि उनी आज दिउँसो भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् ।
महाधिवेशनका लागि शिर्षस्थ नेताहरु आउने क्रम जारी छ । एमाले महाधिवेशनको उद्घाटन सत्र भोलि नारायणी नदी किनारमा हुने छ भने बन्द सत्र ११ र १२ गते सौराहमा हुने छ ।