सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाज सेबि महतो महाधिबेशन प्रतिनिधिमा


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार ०८:४७ 
  • चितवनः नेपाली काँग्रेसका युवा नेताएबं सामाजिक व्यक्तित्व साजन कुमार महतो नेपाली काँग्रेसको १४ औं महाधिबेशनका क्रममा केन्द्रिय महाधिबेशन प्रतिनिधिमा उम्मेदवार दिने तयारी गर्नु भएको छ । आज हुने मनोनयनका क्रममा उहाँले चितवन क्षेत्र नम्बर ३ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

    बिद्यार्थी राजनिति देखि काँग्रेसको बिधि र नीतिमा हिड्नु भएको युवा पर्यटन व्यवसायी महतो पछिल्ला पुस्तामा भिज्नु भएका उम्मेदवारको रुपमा परिचित हुनुहुन्छ । माडी क्षेत्रमा गएको बाढी देखि जंगलि जनावारले पु¥याएको क्षतीमा समेत आफ्नो उपस्थिति देखाउनु भएका महतो १४ औं महाधिबेशनका क्रममा आफुलाई शशक्त उम्मेदवारको रुपमा अघि सार्नु भएको हो ।

    माडी क्षेत्रमा बाढीले धनजनको क्षती गर्दा एकमुष्ठ आर्थिक सहयोग लिएर जनताको माझमा पुगनु भएका महतोले जंगली जनावारका कारण मानविय क्षती हुँदा किरिया खर्च स्वरुप आफुले सक्दो सहयो गर्दै आउनुभएको छ । राजनिति संगै पर्यटन व्यवसायमा लाग्नु भएका साजन कुमार महतो १४ औ महाधिबेशनमा महाधिबेशन प्रतिनिधि निर्वाचित भएमा आफ्नो समुदायको उत्थान संगै जनताको हतिमा काम गर्ने बताउनुहुन्छ । जस्तो सुकै कठिन परिस्थितिमा पनि आफुलाई पार्टीको सिपाहीको रुपमा उभ्याउन सफल हुनु भएका महतोलाई मतदान गर्न पश्चिम चितवन पर्यटन व्यवसायीहरुले आपिल समेत गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.