मकवानपुरको मनहरीकि ८४ वर्षीया वृद्धा भीमकुमारी मैनाली स्थानीय रोटरी मावि प्राङ्गणमा बिस्कुट, चाउचाउलगायत सामान बेच्नका लागि सामान राख्ने तयारी गर्दै । सकुञ्जेलसम्म काम गर्नुपर्छ भन्ने मान्यता राख्ने वृद्धा मैनालीले दैनिक व्यापारबाट दुई सयसम्म कमाईहुने र आफुलाई चाहिने खर्च अरुसँग माग्न नपर्ने बताउनु हुन्छ । तस्वीर : रिपेश दाहाल