सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेयर बजार एकै दिन ४५ अंकले घट्यो, कारोबार रकम पनि गिरावट


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १५:४६ 
  • काठमाण्डौं, १७ जेठ । पछिल्लो समय लगातार बढिरहेको सेयर बजार परिसूचक नेप्से सोमवार (आज) भने भारी अंकले घटेको छ। सोमबार कारोबार भएका सबै कम्पनीको सेयर राताम्मे भएपछि नेप्से ४५ दशमलव २५ अकंले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा बन्द भएको छ।

    यस दिन बैंकिङ समूहको सेयर १९ अंकले घटेको छ। यस्तै व्यापारको एक सय ६८, विकास बैंकको ५७ अकं, जलविद्युतको एक सय २९ अंले, निर्जीवन बीमाको तीन सय ८० अकं, जीवन बीमाको तीन सय ५६ अकं र उत्पादन समूहको सेयर एक सय तीन अकंले घटेको छ।

    सोमबार कारोबार रकममा समेत गिरावट आएको छ। आइतवार १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा सोमवार १३ अर्ब ९० करोड रुपैयाँ बराबरको तीन करोड आठ लाख कित्ता सेयर खरिद बिक्री भयो।

    समग्र बजार घटे पनि राधी जलविद्युत् र सेन्ट्रल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.