राष्ट्रिय
काठमाडौं,९ भदौ। कक्षा(१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले मंगलबारदेखि परीक्षा सञ्चालन भएको जानकारी दिए। उनका अनुसार परीक्षा आज ९मंगलबार० र भोलि९बुधबार० दुई दिन सञ्चालन हुने छ। परीक्षा बिहान ११ बजेदेखि सुरु...
काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छिन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रहसमेत...
काठमाडौँ,९ आश्विन। नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको...
कावासोती, ८ असोज । जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । जसका कारण समयमा पानी नपर्नु, तापक्रम वृद्धि हुनुलगायतका समस्याले कृषि क्षेत्रमा विभिन्न समस्या देखिन थालेको किसानहरुको बुझाइ छ । पहिले जैविक मल मात्र प्रयोग गरेर...
काठमाडौँ, ८ असोज । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ । नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला,...
काठमाडौं, ४ असोज। सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता जारी छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका स्वकीय सचिव झिल खिम्बुले राईले अहिले वार्ता भइरहेको जानकारी दिए। उनका अनुसार वार्तामा गृहमन्त्री, शिक्षामन्त्री र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी...
चितवन, २ आश्विन । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति चितवनले सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान गरेको छ । नेपाल शिक्षक महासंघसहित चितवनका विभिन्न राजनीतिक दलहरु निकट पाँचवटा शिक्षक संघ र संगठनले आइतबार प्रेषित गरेको संयुक्त विज्ञप्तिमा...
काठमाडौँ,३१ साउन । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ...
काठमाडौँ, २८भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक ९रेडी ट्रेड प्रालिण्बाट भएको तस्करीको मात्रै...
काठमाडौँ,२६ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौैं प्रहरी परिसरले पक्राउ गरेको हो । दोङले उतैबाट सुन बोकेर आएका थिए ।...











