‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा न्युजभित्तो/१७ श्रावण २०८३, आईतवार ११:३८ काठमाडौं, साउन १७। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ। निम्स दाइ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका हुन्। पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा निम्सदाइसहित ६ जना नेपालीको निधन भएको थियो। आरोहीहरूको निधनमा गाउँपालिकाले साउन १८ गते सोमबार शोक बिदा दिने निर्णय गरेको अध्यक्ष भरतकुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तपाईको प्रतिक्रिया ताजा अपडेट स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी ‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’ सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, साउन १७। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ।
निम्स दाइ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका हुन्।
पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा निम्सदाइसहित ६ जना नेपालीको निधन भएको थियो।
आरोहीहरूको निधनमा गाउँपालिकाले साउन १८ गते सोमबार शोक बिदा दिने निर्णय गरेको अध्यक्ष भरतकुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।