सशस्त्र प्रहरीको इन्स्पेक्टरमा भर्ना खुला न्युजभित्तो/१६ फाल्गुन २०८१, शुक्रबार १०:४७ काठमाडौं, १६ फागुन । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरिएको छ । सशस्त्र प्रहरी बल अन्तर्गतको मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले आज एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो । सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह) मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन् । तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’ जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
काठमाडौं, १६ फागुन । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरिएको छ ।
सशस्त्र प्रहरी बल अन्तर्गतको मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले आज एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह) मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।