सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङबाट काठमाडौं आउँदै गरेको बस रुपन्देहीमा दुर्घटना


  •    न्युजभित्तो/३० जेष्ठ २०८१, बुधबार ११:२२ 
  • काठमाण्डौं, ३० जेठ । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बस रुपन्देहीमा दुर्घटना भएको छ । मंगलबार अपरान्ह ५ बजेतिर छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा राति ११ः५० बजे दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार बिग्रिएर रोकेको ट्रकमा ठोक्किएर बस दुर्घटना भएको थियो ।

    बालुवा बोकेको लु१ख ६८७ नम्बरको ट्रक सैनामैना नगरपालिका–१० स्थित सालझुण्डी बजारको पुलमा बिग्रिएर बसेको थियो।

    दुर्घटनामा परी चालकसहित ४३ जना घाइते भएका छन् ।

    घाइतेको स्थानीय अस्पताल र बुटवलका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । अहिले बिहान सम्म १९ जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.