सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको सदस्यता नविकरणको समय जेठ मसान्तसम्म मात्रै


  •    न्युजभित्तो/२६ जेष्ठ २०८१, शनिबार १८:५३ 
  • काठमाण्डौं, २६ जेठ । नेकपा (एमाले) को सदस्यता नविकरणको समय जेठ मसान्तसम्म तोकिएको छ । बि.सं. २०८१ को नविकरण जेठ मसान्तसम्म मात्रै गर्न पाईने भएको हो ।

    नेकपा (एमाले) केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन परिषद्को निर्णय अनुरुप पार्टीका योग्यतम सदस्यहरुले २०८१ को सदस्यता नवीकरण गर्न पाउने अन्तिम समय जेठ मसान्तसम्म भएको बताउनुभयो । उहाँले नविकरण नगरेका सदस्यहरुले जेठ मसान्तभित्र गर्न पाउने उहाँको भनाई छ ।

    अधिकारीले भन्नुभयो “जेठ मसान्तपछि २०८१ को नविकरण गर्न पाईदैन, जेठभित्रै गर्नुपर्छ ।” देशैभरी र विदेशमा रहनु भएका सदस्यहरुलाई समेत यो नियम लागू हुने अधिकारीले बताउनुभयो । एमाले सिद्धान्त, विचार र नीतिमा चल्ने पार्टी भएको भन्दै उहाँले पार्टी सदस्यहरुले पनि यसलाई पालना गर्नुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.