हिजो १८ सयले बढेको सुनको मूल्य आजपनि १ हजारले बढ्यो
न्युजभित्तो/२५ जेष्ठ २०८१, शुक्रबार ११:५७
काठमाडौं, २५ जेठ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । हिजो ९बिहीबार० १८ सय बढेर पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भएको सुन आजपनि १ हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गतेको उच्च मूल्य रेकर्ड पनि तोडिएको छैन ।