सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर गर्मी अत्यधिक बढ्यो


  •    न्युजभित्तो/१४ बैशाख २०८१, शुक्रबार ११:४७ 
  • काठमाडौँ, १४ बैशाख । आइतबार भैरहवाको अधिकतम तापक्रम ४३।६ डिग्री पुग्दा अन्य शहरमा पनि अत्यधिक गर्मी महसुस भएको छ ।

    आज काठमाडौंको अधिकतम तापक्रम ३२।१, नेपालगन्जको ४०।६, सिमराको ४०।३, धनगढीको ३९।८ तथा जनकपुरको अधिकतम तापक्रम ३९।३ डिग्री सेल्सियम मापन भएको छ । ताप्लेजुङ, ओखलढुंगा, जुम्ला लगायत उच्च पहाडी जिल्लामा पनि तापक्रम २५ डिग्रीको आसपास रहेको छ । पोखराको अधिकतम तापक्रम ३३।२ डिग्री सेल्सियस रहेको छ ।

    आज पूर्वी ताप्लेजुङमा ६।६ मिलिमिटर वर्षाको सम्भावना रहेको छ भने देशका बाकिँ स्थानमा वर्षाको न्यून सम्भावना रहेको छ । लामो समयदेखि पानी नपरेको तथा आकाश धुम्मिएको अवस्थामा रहँदा जमिनले हिट ट्र्याप गर्दा वातावरण थप सुख्खा भएको हो । खडेरीका कारण देशका थुप्रै स्थानमा डढेलो समेत लागेको छ भने धुवाँ धुलो उडेर भिजिबिलिटी न्यून भएको छ । भिजिबिलिटीका कारण देशका कतिपय स्थानमा उडानसमेत प्रभावित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.