बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइँदै न्युजभित्तो/६ बैशाख २०८१, बिहीबार ११:२६ काठमाडौं, ६ वैशाख । आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ। आज र भोलि दुई दिन सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो। भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ। भिटामिन ‘ए ३२’ र जुकाको औषधी करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ। तपाईको प्रतिक्रिया ताजा अपडेट मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
काठमाडौं, ६ वैशाख । आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ। आज र भोलि दुई दिन सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो।
भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ। भिटामिन ‘ए ३२’ र जुकाको औषधी करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ।