काठमाडौं, १८ चैत । नेपाली बजारमा आइतबार सुनचाँदी (न्यमि क्ष्खिभच एचष्अभ) को मुल्य स्थिर रहेको छ। अघिल्लो साता एकपछि अर्को कीर्तिमान बनाएको सुनको मुल्य आइतबार भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको यो अहिलेसम्मकै कीर्तिमानी मुल्य हो ।
अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मुल्य पनि घटबढ नभएको महासंघको भनाइ छ ।