सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वमै पहिलो पटक गैँडामा कृत्रिम गर्भाधान


  •    न्युजभित्तो/२२ माघ २०८०, सोमबार १२:१८ 
  • काठमाडौँ, २२ माघ । अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान गरिएको छ । यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् ।

    उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका लागि वैज्ञानिकहरूले ती दुईमध्ये एउटा गैँडामा कृत्रिम गर्भाधान गराएका बीबीसीले जनाएको छ ।

    वैज्ञानिकहरूले प्रयोगशालामा बनाएका भ्रुणलाई पोथी गैँडाको गर्भाशयमा सफलतापूर्वक प्रत्यारोपण गरेका खबरमा उल्लेख छ ।

    यो प्रजाति एक समय मध्यअफ्रिकामा पाइन्थ्यो । तर गैँडाको अवैध सिकार हुँदा लोप हुने अवस्थामा पुगेको छ । बाँकी रहेका दुई वटै गैँडालाई अहिले अफ्रिकामा रहेको प्राकृतिक संरक्षण केन्द्र ओल पेजेटा नेचर रिजर्भमा कडा सुरक्षा दिएर राखिएको छ ।

    पृथ्वीमा बचेका दुई मात्रै सेतो गैँडालाई जोगाउन वैज्ञानिकहरूले कठिन सङ्घर्ष गर्नु परिरहेको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.