सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोरङ्गमा जङ्गली हात्ती मृत फेला


  •    न्युजभित्तो/१६ पुष २०८०, सोमबार १४:३८ 
  • विराटनगर, १६ पुस । मोरङ्गमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । मोरङ्गको सुन्दरहरैचा १० मुनाल मार्गमा बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी प्रवक्ता रञ्जन दाहालले १० देखि १२ वर्षको हात्ती मृत फेला परेको र के भएर मरेको भनेर स्पट नभएको बताए ।

    कोशी प्रदेश वन वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार हात्तीको मृत्यु भएपछि पोष्टमार्टम गर्नु पर्ने व्यवस्थाभएकोले पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञ सहितको टोली बोलाउने तयारी भए र तत्काल विशेषज्ञ पनि नभएकाले चितवनसँग परामर्श भइरहेको छ । उनले चितवनबाट पोष्टमार्टमाका लागि टोली बोलाइने बताए ।

    घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.