प्याजको मुल्य घटेर एकसय ६० बाट ८५ रुपैयाँमा झर्यो
न्युजभित्तो/१६ पुष २०८०, सोमबार १२:२४
काठमाडौँ, १६ पुस । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेको थियो । तर, हाल चीनबाट प्याज नेपाल आउन थालेपछि प्याजको मुल्य घटेर किलोको एकसय ६० बाट ८५ रुपैयाँमा झर्योको हो ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । काठमाडौँमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँचरसात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको छ ।