नेपालले २६ रनमा गुमायो पहिलो विकेट, ११ रन बनाएर आउट भुर्तेल
न्युजभित्तो/१७ कार्तिक २०८०, शुक्रबार १३:५८
काठमाडौं, १७ कात्तिक । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले २६ रन जोड्दा पहिलो विकेट गुमाएको हो । कुशल भुर्तेल ११ रन बनाएर आउट भए ।