सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

९ सय रुपैयाँले घट्यो आज सुनको मूल्य


  •    न्युजभित्तो/१२ श्रावण २०८०, शुक्रबार १३:२५ 
  • काठमाडौं,१२ साउन । शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

    सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले निक्षेपको ब्याजदर बढाउनु रहेको बताइएको छ । शुक्रबारर छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ छ ।

    यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख १३ हजार ५ सय रुपैयाँ प्रतितोलामा छापावल सुनको खरिद बिक्री भएको थियो भने चाँदी १ हजार ४९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
    नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
    घान्द्रुकमा पर्यटकीय चहलपहल
    • तराई क्षेत्रमा तातो लहरको सम्भावना
    • भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल: वार्षिक लाखाँै आम्दानी लिन्छन् गौचन
    • पोल पुग्यो, वितरण गरिएन विद्युत
    • विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.