कानून व्यवासायी अमिर लामिछानेले कर्मचारी प्रेमिकालाइ हातपात गरेको विरोधमा आज देशभरका अदालतमा हड्ताल
न्युजभित्तो/१७ असार २०८०, आईतवार ११:१५
काठमाडौं,१७ असार। ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् ।
चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आज विहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म आह्वान गरिएको हड्तालका कारण अदालतका कामकारवाही प्रभावित भएका छन् ।