सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा सुनाउन चाहन्छन् मिटरब्याज पीडित


  •    न्युजभित्तो/१४ चैत्र २०७९, मंगलवार १२:०२ 
  • काठमाण्डौं,१४ चैत्र ।गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आन्दोलनरत मिटरब्याज पीडितलाई बालुवाटार पुगेका छन्। आज (मंगलबार) बिहान प्रधानमन्त्री निवासअगाडि धर्ना दिन गएका पीडितहरूसँग बालुवाटार पुगेर सहसचिव शर्मा र उपाध्यायले कुराकानी गरेका हुन्।

    काठमाडौं, चैत १४-

    गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आन्दोलनरत मिटरब्याज पीडितलाई बालुवाटार पुगेका छन्। आज (मंगलबार) बिहान प्रधानमन्त्री निवासअगाडि धर्ना दिन गएका पीडितहरूसँग बालुवाटार पुगेर सहसचिव शर्मा र उपाध्यायले कुराकानी गरेका हुन्।

    मिटरब्याज पीडितहरू ११ दिन हिँडेर आइतबार काठमाडौं आइपुगेका थिए। आइतबार मातातिर्थमा बसेका उनीहरू सोमबार राति खुलामञ्चमा बस्न खोजेका थिए। तर, काठमाडौं महानगरपालिकाले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि पीडितहरू सडक किनारामै रात बिताएर मंगलबार बिहानै बालुवाटार प्रस्थान गरेका थिए।

    सहसचिव शर्मा र प्रमुख जिल्ला अधिकारी उपाध्यायसँगको भेटमा पीडितहरूले खुलामञ्चमा बस्न नदिने महानगरप्रमुख बालेन शाहबारे गुनासो गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.