काठमाडौं,२९ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताउनुभएको छ। चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिव्रता दिँदै आएका उहाँले यस्तो बताउनुभएको हो।
नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले विकासका लागि आफ्नो जित आवश्यक रहेको पनि बताउनुभयो ।चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताउनुभयो । उहाँले मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको दाबी गर्नुभयो ।