हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित
न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार १६:४९
काठमाडौं,२७ बैशाख । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।
गत वैशाख १३ गते बसको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।