काठमाडौँ,१८ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा ४६७२ जनामा पिसिआर परिक्षण गर्दा १२३ जना र २२०२ जनामा एन्टीजेन परिक्षण गर्दा ४ जनामा परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५५ हजार ७७९ जना पुगेको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९४१ जनाको मृत्यु भईसकेको छ । हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् ।