साढे ८ हजार नमुना परीक्षण गर्दा २७५ जनामा कोरोना संक्रमण
न्युजभित्तो/१३ फाल्गुन २०७८, शुक्रबार १६:२८
काठमाडौं,१३ फाल्गुन। पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा एक जनाको मृत्यु भएको छ भने ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।