सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसीविरुद्धको आन्दोलनमा एकजना गम्भीर घाइते, उपचारका लागि ट्रमा सेन्टर लगियाे


  •    न्युजभित्तो/१२ फाल्गुन २०७८, बिहीबार १७:०२ 
  • काठमाडौं, १२ फाल्गुन।  एमसीसीविरुद्धको आन्दोलनका क्रममा एक व्यक्ति गम्भीर घाइते भएका छन्। बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा उनी गम्भीर घाइते भएका थिए। घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेण्टरमा रिफर गरिएको छ।

    चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै रिफर गरेपछि एम्बुलेन्सबाट थप उपचारका लागि उनलाई ट्रमा सेन्टर पुर्‍याइएको छ। उनको पहिचान भने खुलेको छैन। 

    बानेश्वरमा एमसीसीविरुद्धको आन्दोलनले हिंसात्मक हुदै गएपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। त्यस्तै प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेहरुमाथि प्रहरीले लठी प्रहार गरेको थियो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.