संसद बैठकमा एमसीसीको बारेमा बोल्न सांसदलाई ५ मिनेट समय
न्युजभित्तो/१२ फाल्गुन २०७८, बिहीबार १४:०१
काठमाडौं,१२ फाल्गुन। सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको हो ।
कार्यव्यवस्थाको बैठकले आज केही समयपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि कार्यसूची तय गरेको छ ।
संसदमा प्रतिनिनिधित्व गर्ने राजनीतिक दलको विरोधकै वावजूद एमसीसी सम्झौतामाथिको छलफल अघि बढाउने निर्णय कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको हो ।