माघ २५ –चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घटेर ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ३१ जनाको पिसिआर र ४१ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा उनीहरु संक्रमण पुष्टी भएको हो ।
यो संगै जिल्लामा कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार २ सय ३४ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या २ हजार ४ सय १९ रहेको
होम आइसोलेसनमा २ हजार ३ सय ८२ जना छन् । विभिन्न अस्पतालहरुको आइसोलेसनमा ३७ जना संक्रमितको उपचार भइरहेको छ ।