९ हजार २५१ नमुना परीक्षण गर्दा १,३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु
न्युजभित्तो/२३ माघ २०७८, आईतवार १६:४१
काठमाडौं,२३ माघ। पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो। ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा आठ हजार ७०४जन संक्रमणमुक्त भएका छन्। हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन्।