चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १४:५३ काठमाडौँ, १६ पुस । चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुटको अफर सार्वजनिक भएको छ । ‘आईएमई पे’ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट अफर सार्वजनिक गरेको हो । सो अफर आईएमई पे एपबाट खरिद गरिएको चन्द्रागिरि टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ। आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित कम्पनीले क्यासब्याकको अवधि जनवरी १ सम्म लागू हुने जनाएको छ। तपाईको प्रतिक्रिया ताजा अपडेट कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा वर्षाका कारण चितवनका सबै विद्यालय बन्द प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
काठमाडौँ, १६ पुस । चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुटको अफर सार्वजनिक भएको छ ।
‘आईएमई पे’ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट अफर सार्वजनिक गरेको हो ।
सो अफर आईएमई पे एपबाट खरिद गरिएको चन्द्रागिरि टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित कम्पनीले क्यासब्याकको अवधि जनवरी १ सम्म लागू हुने जनाएको छ।