सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोलि सार्वजनिक बिदा दिने सरकारको तयारी,आज मन्त्रिपरिषद्‌ले निर्णय गर्ने


  •    न्युजभित्तो/१४ पुष २०७८, बुधबार १३:४० 
  • काठमाडौं,१४ पुस । गृह मन्त्रालयले बिहीबार (भोलि)सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। तमु ल्होसार परेकाले बिहीबार सार्वजनिक बिदाका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने तयारी गरेको हो।

    आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने तयारी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाउने गरेको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.