गोरखाका विभिन्न स्थानमा हिमपात, जनजीवन कष्टकर न्युजभित्तो/१४ पुष २०७८, बुधबार १२:०७ गोरखा, १४ पुस । मंगलबार रातिदेखि उत्तर गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । गोरखा बारपाक, सुलिकोटको बारपाक, धार्चेको लाप्राक, केरौँजा, गुम्दा, काशिगाउँ, सिङ्ला, लाप्राक र चुमनुब्रीको सात वटै वडामा हिउ परेको छ । उत्तरी गोरखामा कार्तिक महिनाको अन्तिमदेखि नै हिमपात सुरु हुन्थ्यो । तर, यस बर्ष भने हिमपातमा ढिलाई भएको हो । हिमपातले अत्याधीक चिसो बढे पछि उत्तरी गोरखाको जनजीवन कष्टकर बनेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा वर्षाका कारण चितवनका सबै विद्यालय बन्द प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
गोरखा, १४ पुस । मंगलबार रातिदेखि उत्तर गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ ।
गोरखा बारपाक, सुलिकोटको बारपाक, धार्चेको लाप्राक, केरौँजा, गुम्दा, काशिगाउँ, सिङ्ला, लाप्राक र चुमनुब्रीको सात वटै वडामा हिउ परेको छ ।
उत्तरी गोरखामा कार्तिक महिनाको अन्तिमदेखि नै हिमपात सुरु हुन्थ्यो । तर, यस बर्ष भने हिमपातमा ढिलाई भएको हो ।
हिमपातले अत्याधीक चिसो बढे पछि उत्तरी गोरखाको जनजीवन कष्टकर बनेको छ ।