एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत भेटिए न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १४:१० काठमाडौं,९ पुस। रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले बतायो । प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट रास्वपा उपसभापतिमा सोविता गौतम विजयी रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी सालक बागमती प्रदेशको गौरव सुनचाँदीको मूल्य अस्थिर रास्वपाको मतदान सम्पन्न दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
काठमाडौं,९ पुस। रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले बतायो ।
प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।